खजुरा । खजुरा गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको वडा स्तरका खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । बिहीबार महिला र पुरुष तर्फको फाइनल फुटबल खेल प्रतियोगिता भएसँगै सम्पूर्ण प्रतियोगिताहरु सम्पन्न भएका हुन् । समापनका क्रममा भएको महिला र पुरुष फुटबल प्रतियोगितामा महिला तर्फ वडा नम्बर दुई विजेता बन्यो भने पुरुष तर्फ वडा नम्बर चारले जित…