बुटवल । तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफि प्रर्दशन देशका मुख्य शहरहरुमा शुरु भएको छ । धनगढीबाट शुरु गरिएको ट्रफि शनिबार बुटवल लुम्बिनी फुटबल क्लबको होम टाउन बुटवलमा आईपुगेको हो । चैतको दोस्रो हातादेखी काठमाडौंमा हुन लागेको एनएसएल लिगको ट्रफिसहित बुटवल लुम्बिनीको खेलाडी, टिम म्यानेजर, कोचहरु आज दिउँसो बुटवल उपमहानगरपालिका परिसर पुगेका…