१ पुस २०८२, मंगलबार | December 16, 2025

सुनगाभा सैनामैना गोल्डकप उपाधिका लागि कपिलवस्तु ११ र अभिषेक चर्च भिड्ने

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को दोस्रो सेमिफाइनल खेल पेनाल्टी सुट आउटमा कपिलवस्तु ११ विजय भएको छ । निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । महावीर क्लब काठमाडौंका खेलाडी जर्सी नम्बर ७ का अरुण चौधरीको बल बाहिरिएपछि प्रतियोगितामा कपिलवस्तु ११ फाइनल प्रवेश…