२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २२ औं वार्षिक साधारणसभा, औद्योगिक क्षेत्रमा जग्गा अभावको अन्त्य र स्तरवृद्धिमा जोड

बुटवल । बुटवल औद्योगिक क्षेत्रमा जग्गाको अभावले त्यहा रहेका उद्योगहरुले आफ्नो क्षमता अनुसारको उत्पादन गर्न तथा औद्योगिक क्षेत्रको समग्र विकासमा बाधा उत्पन्न भएको उद्योगीहरुले बताएका छन् । लामो समयसम्म पनि औद्योगिक क्षेत्रको स्तरबृद्धिका बारेमा योजनाबद्ध काम हुन नसकेको र त्यसले समग्र यस क्षेत्रको औद्योगिक विकासमा नै प्रभाव पारेको उनीको भनाई छ । बुटवल औद्योगिक क्षेत्र…