३ पुस २०८२, बिहिबार | December 18, 2025

लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं वार्षिकोत्सवको अवसरमा फलफुल वितरण तथा सरसफाई

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसको अवसरमा सोमबार अस्पताल परिसरमा सरसफाई तथा बिरामीलाई सफलफुल वितरण सम्पन्न भएको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागितामा सरसफाई गर्नुका साथै अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको हो । यही फागुन ११५ गते मूल समारोहका बीच आयोजना हुने वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न रचनात्मक…