७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलमा औद्योगिक प्रदर्शनी आयोजनालाई लिएर दुई संघबीच तीव्र विवाद

बुटवल । यस वर्ष बुटवलमा हुने औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजनालाई लिएर दुई व्यवसायिक संघबीच विवाद चर्किएको छ । रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघ बुटवलले आगामी पुस महिनामा मेला गर्ने दाबी गर्दै आ-आफ्नै अडान सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो । शनिबार रुपन्देही उद्योग संघले बुटवल मण्डपस्थित प्रदर्शनी केन्द्रमा आफ्नो व्यानर राख्दै…