४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बुटवलका ब्यवसायी राजेन्द्र ध्वजु विरुद्ध राजश्व छली तथा चुहावटको अभियोगमा मुद्दा दायर

बुटवल । राजस्व अनुसन्धान कार्यालय, बुटवलले बुटवलको अमरपथमा संचालनमा रहेको सपना साडी र त्यसका सञ्चालक राजेन्द्र प्रसाद ध्वजु विरुद्ध राजस्व छली तथा चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ । राजस्व कार्यलय बुटवलले स्थायी लेखा नम्बर ३००२०३४८० रहेको सपना साडी सेन्टरका प्रोपराइटर राजेन्द्र प्रसाद ध्वजू विरुद्ध रु. ३ करोड ३१ लाख ७४ हजार ५ सय…