बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १६ स्थित ऐतिहासिक श्री नरेश्वर महादेव बोलबम धाममा महाशिवरात्री मेला २०८१ हुने भएको छ । आईतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि मेलाको तयारी पूरा भएको धामका अध्यक्ष पुर्ण प्रसाद पौडेलले बताए । पश्चिमकै महत्वपुर्ण र धार्मिक मेला फागुन १४ गतेबाट २२ गतेसम्म संचालन हुनेछ । पुर्खाबाट नै संचालन भएको…