बुटवल । जी पी कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा बुटवलमा भएको महिला भलिबल प्रतियोगिताको उपाधि उजिरसिंह माध्यमिक विद्यालयले जितेको छ । जीपी कोइराला स्मृती महिला भलिबल रनिङ शिल्ड प्रतियोगिताको आइतबार भएको फाईनल खेलमा न्यू नमुना बोर्डिङ स्कुल देवदहलाई रोक्दै उजिरसिंहले उपाधि हात पारेको हो । उजिरसिंहले उपाधिसंगै रनिङ शिल्ड, शिल्ड र मेडल सहित २५ हजार रुपैया…