७ श्रावण २०८३, बिहिबार | July 23, 2026

साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित सत्य श्री साई बाबा सप्लायर्सले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा आफ्ना सय बढी डिलर्स प्रतिनिधिहरुलाई शुक्रबार सम्मान गरेको छ । तीजको दरखाने कार्यक्रम तथा साँगेतिक प्रस्तुतीसहित डिलर्सका सदस्यहरुलाई सम्मान गरेको हो । कम्पनीका सञ्चालक पप्पुकुमार गुप्ताले सदस्यहरुलाई मायाका चिनो तथा सम्माद प्रदान गर्दै आगामी दिनमा सहकार्यलाई थप बलियो बनाउँदै…