७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलमा सम्पन्न २० औँ मिस, मिसेस एण्ड थर्ड जेन्डर तीज २०८२, मिना न्यौपाने, चाँदनी श्रेष्ठ र सोम्या महत्तो विजेता

बुटवल । इन्जोय लेडिज एण्ड जेन्स लाङ्घाली ब्यूटी पार्लरको आयोजनामा २० औँ संस्करणको मिस, मिसेस एण्ड थर्ड जेन्डर तीज २०८२ बुटवलमा सम्पन्न भएको छ । बुटवल उद्योग वाणिज्य संघको सभाहलमा भएको फाइनल प्रतिस्पर्धामा मिसतर्फ मिना न्यौपाने, मिसेसतर्फ चाँदनी श्रेष्ठ र तेस्रोलिङ्गीतर्फ सोम्या महत्तो विजेता बनेका छन् । यसैगरी प्रतिज्ञा न्यौपाने फर्स्ट रनरअप, दिलमाया थिङ लामा…