नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय र नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । नेपालगञ्जको त्रिभुवन चोकबाट प्रहरीले स्रोत नखुलेको रकम सहित नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी सुनिलकुमार बानियाँलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बनियाँको साथबाट भारतीय रुपैयाँ ३ लाख ७२ हजार ७ सय र नेपाली रुपैयाँ…