४ पुस २०८२, शुक्रबार | December 20, 2025

विधान महाधिवेशनको निर्णय ३ महिना पूरा नुहँदै उल्टियो, १९ पदाधिकारी ३०१ सदस्सीय केन्द्रीय कमिटी

काठमाडौं । तामझामका साथ गरिएको बिधान महाधिवेशन सकिएको ३ महिना पूरा नहुँदै नेकपा एमालेले विधान महाधिवेशनका अधिकांस निर्णयहरु उल्ट्याएको छ । एमालेको आज बसेको केन्द्रीय समितिको बैठकले नेताहरुकै विरोधका बीच एमाले विधान महाधिवेशनको निर्णय उल्ट्याएको हो । बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याउँदै पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरेको छ । विधान महाधिवेशनले पदाधिकारीको…