काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । एमालेले आज प्रारम्भ भएको बैठक असोज ३१ गतेसम्म निरन्तर सञ्चालन हुने जनाएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, बैठकले पार्टीको ११औँ महाधिवेशनको मिति र स्थान टुंग्याउने मुख्य एजेन्डा तय गरेको छ । पार्टीले आगामी मंसिरको तेस्रो साता महाधिवेशन गर्ने तयारी गरेको छ । यसअघि…