बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय, बुटवलले हरेक वर्ष आयोजना गर्दै आएको प्रदेशस्तरीय हाजिरी जवाफ (क्विज) प्रतियोगिताको ३२ औँ संस्करण शुक्रबारदेखि सुरु भएको छ । प्रथम चरणको छनोट प्रतियोगिता बुटवल, पाल्पा र दाङ-तीनवटै केन्द्रमा एकै समय सञ्चालन गरिएको विद्यालयले जनाएको छ । यस वर्ष १४१ विद्यालयले सहभागिता जनाएका छन् । विद्यार्थीको बौद्धिक क्षमता…