५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएका शाही पक्राउ



नेपालगन्ज । बाँके जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पुर्जी जारी भई फरार रहेका जाजरकोट भेरी मालिका ४ का ३० वर्षिय निरज शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले गत कर्तिक ६ गते राती ८ बजेको समयमा नेपालगन्ज १८ मिलन कटेजको गेटमा फलामको रड र धारीलो हतियारले प्रहार गरि ३ जनालाई घाइते बनाएर फरार भएका थिए । किटानी जाहेरीका आधारमा प्रहरीले शाही विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराई पक्राउ पुर्जी लिएर खोजी सुरु गरेको थियो ।

पक्राउ परेका शाहीलाई आज जिल्ला अदालत बाँकेबाट ६ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ४ : ३३ बजे

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली