२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

प्रतिकुल परिस्थितिका कारण भोलि र पर्सि सार्वजनिक बिदा

काठमाडौं । देशभर निरन्तर परेको अविरल वर्षाका कारण उत्पन्न प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार (भोलि र पर्सि) दुई दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका अनुसार राजमार्गहरूमा खसेका पहिरो, अवरुद्ध यातायात र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको हो। सप्तमीदेखि सुरु भएको दसैं…