१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

नारायणगढ-बुटवल सडक विस्तार : दाउन्ने खण्ड चार घण्टा बन्द

नवलपरासी । नारायणगढ-बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । बैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान…