काठमाडौं। निरन्तरको वर्षा र सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै सरकारले आगामी तीन दिन लामो दूरी र काठमाडौं उपत्यकाभित्रिने बाहिरिने विभिन्न सवारी साधनको सञ्चालनमा अस्थायी रोक लगाउने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा असोज १८ देखि २० गतेसम्म सवारी सञ्चालनमा रोक लगाएको हो । जल तथा मौसम विज्ञान…