१६ बैशाख २०८३, बुधबार | April 29, 2026

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । सुनवाइ नसकिए पछि  नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवाद मुद्दा आजपनि हेर्दा हेर्दैमा राखिएको छ । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो । मंगलबार र बुधवार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई भएको थियो । तर…