१ पुस २०८२, मंगलबार | December 16, 2025

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा मुस्लिम अगुवाले दिए ५ लाख दान

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा सञ्चालन गरिएको वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा बाँकेका एक लोकप्रिाय जनप्रतिनिधि तथा मुस्लिम अगुवाले दान गरेका छन् । बाँकेको नरैनापुरबाट पटक पटक पालिका अध्यक्षमा निर्वाचित इश्तियाक अहमद शाहले महोत्सवमा ५ लाख रुपैयाँ दान गरेका हुन् । उनी धार्मिक सदभाव कायम गर्न भन्दै कथा प्रवचनको सातौं दिनको आरतीमा समेत सरिक…