१६ बैशाख २०८३, बुधबार | April 30, 2026

व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक व्यक्तिलाई संस्था मानेर हिँड्ने प्रवृति सामन्ती सोच भएको बताएका छन । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसको अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुवा’ ९आत्मकथा० को आज लोकार्पण गर्दै उनले सो कुरा बताएकी हुन । प्रधानमन्त्री ओलीले कुनैजना…