बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’ प्रतियोगिताको उपाधि अक्सफोर्ड सेकेण्डरी स्कुल, बुटवलका अंकित गौतमले जितेका छन् । रुपन्देही जिल्लाका विभिन्न विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूबीच भएको प्रतिस्पर्धामा अन्य आठ जना प्रतिस्पर्धीलाई पछि पार्दै गौतमले उपाधि हात पार्न सफल भएका हुन् । उपाधि विजेता गौतमले नगद ५५ हजार रुपैयाँसहित मेडल…