१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

पश्चिमी वायुको प्रभाव : पहाडी क्षेत्रमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली क्षेत्रमा सामान्य बदली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका अधिकांश जिल्लामा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हाल हल्का वर्षा तथा हिमपात भइरहेको महाशाखाले…