२७ भदौ २०८३, शनिबार | September 12, 2026

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा आगजनी गरेका छन्। प्रदर्शन उग्र बन्दै जाँदा गोलबजारस्थित सिरहा सुपरमार्केटदरा संचालित एबी मलमा आगो लगाइएको हो। आगजनीसँगै क्षेत्रमा तनाव थप बढेको छ भने प्रहरीले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको छ। यसअघि आजै गोलबजारमै प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर करिब १९ वर्षीय गणेश यादवको मृत्यु…