६ पुस २०८२, आइतबार | December 22, 2025

भारु एक सयको एक सय ६६ रुपैयाँ तिर्दै नेपाली ग्राहक

महोत्तरी । तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारुको लागि रु एक सय ६६ नेपाली तिर्दै आएका छन् । नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा छ रुपैयाँ बट्टा (कमिशन) तिर्नुपरेको जलेश्वर नगरपालिका-२ का ग्राहक सुदीश साहले बताए । महोत्तरीसँग सीमा जोडिएको भारतीय…