७ पुस २०८२, सोमबार | December 22, 2025

सरकार छिटोछिटो परिर्वतन हुँदा कानून निर्माणको काम पनि प्रभावित भयो : उपाध्यक्ष घिमिरे

नवलपरासी । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सरकार छिटोछिटो परिर्वतन हुँदा कानून निर्माणको काम पनि प्रभावित भएको बताएकी छन् । सुनवल नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले सरकार र मन्त्री परिर्वतन छिटोछिटो हुँदा बिद्येयक अघि बढाउनै नसकिएको बताएकी हुन् । संविधान अनुसार बाझिएका कानूनहरु निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय सभाले पटक पटक ध्यानाकर्षण गराएको…