बुटवल । नेपाल संवत ११४५ को स्वागतमा बुटवलमा २ दिन विविध कार्यक्रम गरि मनाइने भएको छ । समस्त नेपालीहरुको साझा संवतकारुपमा पहिचान दिनेगरि नेवाः दय दबु बुटवल नगर समितिको मुल आयोजना र बुटवलका १० वटा खलपुचहरुको सहभागीतामा नेपाल संवतलाई स्वागत गरिने भएको हो । विहिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मुल आयोजक नेवाः दयदबुका नगर अध्यक्ष…