१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

तीन घन्टादेखि इसेवा अवरुद्ध, ग्राहकलाई सास्ती

काठमाडौं । तीन घन्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ । छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घन्टादेखि अवरुद्ध हुँदासमेत खुलाउन सकेको छैन । इसेवाका हजारौं ग्राहक सेवाविहीन भएर बस्नुपरेको छ । इसेवा अवरूद्ध भएसँगै कारोबार असफल हुँदा पीडित बनेको एक ग्राहकले बताए । इसेवामा फोन गर्दा वालेट…