बुटवल । नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघबाट नेतृत्वको खोजी गरिएको छ । शनिबार बुटवलमा बुटवल उद्योग वाणिज्य संघ र झापाको दमक उद्योग वाणिज्य संघविच भेटघाट तथा छलफल भएको छ । संघको संस्थागत भ्रमणमा आएको दमक उद्योग वाणिज्य संघको टोलीलाई बुटवल उद्योग वाणिज्य संघमा स्वागत गर्नुको साथै दुई संघ बिच छलफल भएको…