१४ भदौ २०८३, आइतबार | August 31, 2026

एमाले सचिवालय बैठक आज, विधान महाधिवेशन तयारीबारे छलफल हुने



काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको सचिवालय बैठक बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ । बैठकमा शुक्रबारदेखि आइतबारसम्म ललितपुरमा हुने दोस्रो राष्ट्रिय विधान महाधिवेशनका तयारीबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ ।

आगामी विधान महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि तथा ३१७ जना अन्यसहित दुई हजार ३५० जना सहभागी हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ७ : ११ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति