ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई योगदान गर्नेहरुलाई सम्मान गर्दा अझै राम्रो काम गर्न प्रेरित गर्ने बताएका छन् । सिजन मिडियाको १७ औँ वार्षिकोत्सवको अवसरमा एसियाली मुलुकका विभिन्न पेसा तथा व्यवसायमा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वहरुको सम्मानमा आज आयोजित ‘एसियाली व्यावसायिक उपलब्धि पुरस्कार २०२५’ लाई सम्बोधन गर्दै…