खजुरा । बाँकेको खजुरा गाउँपालिका ४ स्थित डि गाउँ थपपलटमा आज आगलागी भएको छ । दिनको अन्दाजी ३ बजेतिर लागेको आगलागीबाट स्थानीय लाल बहादुर रोकायाको घर गोठ जलेर नष्ट भएको छ । माटोको दिवाल र टायलले छाएको घर र खरले छाएको गोठ पुन प्रयोग गर्न नमिल्ने गरी नष्ट भएको छ भने घरमा भएका आवश्यक कागजपत्र…