९ पुस २०८२, बुधबार | December 24, 2025

कांग्रेस केन्द्रीय समिति बैठक आज सानेपामा बस्दै

काठमाडौं । दुई दिनका लागि स्थगित गरिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ः३० बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । पूर्वमन्त्री तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताब आलमको निधनप्रति शोक व्यक्त गर्दै आइतबार र सोमबारका लागि बैठक स्थगित गरिएको थियो । असोज…