©2026 Khabarkura.com सर्वाधिकार सुरक्षित संज्ञान मिडिया प्राइभेट लिमिटेड | Site By : Appharu
काठमाडौं । राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका छन् । थप विवरण आउन बाँकी छ ।