८ पुस २०८२, मंगलबार | December 23, 2025

पशुपतिनाथको जग्गामा मारवाडी सेवा समितिको गिद्दे नजर : क्षेत्र विकास कोष

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिस्थित गौशाला धर्मशालाको ९ रोपनी भन्दा बढी जग्गामा मारवाडी सेवा समितिले भोगचलन गर्नका लागि गिद्दे नजर लगाएको आरोप लगाएको छ । मंगलबार कोषले पत्रकार सम्मेलन गरी पशुपति क्षेत्र विकास कोष पशुपतिस्थित गौशाला धर्मशाला सञ्चालनको अधिकार मारबाडी सेवा समितिलाई नभएको जनाउँदै शक्तिकेन्द्रमा धाएर पशुपतिनाथको जग्गा प्राप्त नहुने स्पष्ट पारेको छ ।…