बुटवल । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको आयोजनामा नेपाल र भारतका विभिन्न प्रशिक्षण केन्द्रमा चार दिनसम्म विशाल रक्तदान महादान अभियान सञ्चालन हुने भएको छ । विश्व बन्धुत्व दिवस तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी पूर्व अन्तर्राष्ट्रिय मुख्य प्रशाशिका राजयोगिनी दादी प्रकाशमणीको १८ औं स्मृति दिवसको अवसरमा भदौ ६ गतेदेखि ९ गतेसम्म रक्तदान महादान अभियान सञ्चालन हुने भएको हो ।…