२० बैशाख २०८३, आइतबार | May 3, 2026

प्रकृति लम्साल मृत्यु प्रकरण : प्रकृतिको शव भैरहवा ल्याइयो

बुटवल । भारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव भैरहवास्थित घर ल्याइएको छ । बुधबार साँझ लम्सालको शव भैरहवा स्थित घर ल्याइएको हो । लम्सालको शव भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा घर ल्याइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए । प्रकृतिको…