९ पुस २०८२, बुधबार | December 25, 2025

बुटवलका मासु ब्यवसायीले गरे उपमहानगरको बधशाला बहिस्कारको औपचारिक घोषणा

बुटवल । बुटवलमा घनाबस्तीमा पशुबध गर्दै आएका मासु व्यवसायीहरुले बुटवल उपमहानगरपालिकाले संचालन गरेको बधशालामा काटिएको मासु नबेच्ने घोषणा गरेका छन् । नगर क्षेत्र नै दुगन्धित हुनेगरि उत्रतत्र पशुबध गर्ने र मासु बेचबिखन गर्दै आएका ब्यवसायीहरुले उपमहानगरले ठेक्का लगाएर मुक्तिनाथ लाईभस्टक बैंकमार्फत सञ्चालनमा ल्याएको बधशाला नजाने घोषणा गरेका हुन् । मासु ब्यवसायी संघले आज बुटवलमा पत्रकार…