भैरहवा । विश्व पशु दिवसको अवसर पारेर भैरहवा स्थित सिद्धार्थनगर नगरपालीकाले सामुदायीक कुकुरहरुको बन्ध्याकरण एवंम रेबिज भ्याक्सिन कार्यक्रम सुरु गरेको छ । सामुदायमा रहेका छाडा कुकुरको टोकाईबाट लाग्ने रेबिज रोगबाट नगरवासीलाई बचाउने र छाडा कुकुर नियन्त्रण गर्ने उदेश्यले यो कार्यक्रम सचांलन गरीएको सिद्धार्थनगर नगरपालीकाका प्रमुख ईस्तियाक अहमद खानले जानकारी दिए । सामुदायीक कुकरको बन्ध्याकरण र…