१० पुस २०८२, बिहिबार | December 25, 2025

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निमार्णबारे सरोकारवाला निकायहरुबीच छलफल

बुटवल । प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निमार्ण बारे शुक्रबार सरोकारवाला निकायहरुबीच छलफल गरिएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले सबैसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता गरे । बुटवलका विभिन्न व्यवसायिक संघ संस्था तथा अस्पतालका विभागीय प्रमुखहरु बीच भएको अन्तरक्रियामा नयाँ बन्ने अस्पतालको…