२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

सिन्धुलीको गोलञ्जरमा एकै परिवारका १६ जना वेपत्ता

काठमाडौं । सिन्धुलीको गोलन्जोरमा एकै परिवारका १६ जना सदस्य एकैपटक वेपत्ता भएका छन् । गोलन्जोर–६ स्थित छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी क्षेत्रमा बसोबास गर्दै आएका उर्मिला हायुको परिवारका १६ जना सदस्य एकैपटक वेपत्ता भएका हुन् । सोमबार बिहानदेखि परिवारका सबै सदस्य हराएको जानकारी स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दिएका थिए । हायुको परिवारको घरमा सामान्य…