२१ बैशाख २०८३, सोमबार | May 4, 2026

एकीकृत समाजवादीले टुङ्ग्यायो विभागीय जिम्मेवारी, कस्ले के पाए ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको जिम्मेवारी टुङ्ग्याएको छ । एकीकृत समाजवादीले पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी पार्टीका सम्मानित नेता झलनाथ खनाललाई तोकिएको छभने उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेललाई जिम्मेवारी दिइएको छ । स्क्ुल विभागको उपप्रमुखको जिम्मेवारी पाएका वरिष्ठ नेता बेदुरामलाई सङ्गठन विभागको प्रमुखको…