काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई विजयी बनाउन एकताबद्ध भएर लाग्न आह्वान गरेको छ । पार्टीले जिल्ला कार्यसमिति तथा सबै जिल्ला सभापतिहरूलाई परिपत्र जारी गर्दै निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको हो । परिपत्रमा नेपाली कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गरिएको छ । उच्च…