१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत ‘पैसा’ सार्वजनिक भएको छ । उच्चस्तरीय दृश्य निर्माणसहित तयार पारिएको उक्त म्युजिक भिडियोमा प्रिति आले, बबिता धिताल र डिमिट्रीको अभिनय रहेको छ । गीतमा स्वर, शब्द तथा संगीत प्रिति आलेकै रहेको छ भने संगीत संयोजन राकेश सोनीले गरेका छन् । रेकर्डिङ कमल मगरले गरेका हुन्…