१२ पुस २०८२, शनिबार | December 27, 2025

‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी

काठमाडौँ । संविधान र लोकतन्त्रको महत्त्व बढाउन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘संविधान दिवस २०८१’ को अवसरमा आजदेखि ‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी सुरु भएको छ । प्रतिष्ठानको कार्यालय नक्सालमा सुरु प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पोस्टर कला सन्देश तथा विषय प्रधान हुने भएकाले यसको विश्लेषण त्यसैका आधारमा हुनुपर्ने बताए । उनले…