बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही शाखाले ‘लुम्बिनी प्रदेश परामर्श संवाद २०८३’ सम्पन्न गरेको छ । शैक्षिक परामर्श क्षेत्रको व्यावसायिकता तथा कानुनी अवस्थाबारे केन्द्रित अन्तरक्रिया कार्यक्रममा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीले कानुनअनुसार सञ्चालन भएका शैक्षिक परामर्श संस्थालाई प्रहरीले पूर्ण साथ दिने बताएका छन् । उनले कानुनसम्मत रूपमा सञ्चालन भइरहेका व्यवसायलाई…