नेपालगन्ज । भक्तजनहरुले फालेको फोहरका कारण दुगन्धित बनेको नेपालगन्जको बागेश्वरी मन्दिर परिषरमा स्थानीय ब्यापारीहरुले सरसफाई गरेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको आह्वानमा मन्दिर परिषरमा ब्यापारीहरुले सरसफाई गरेका हुन् । दिनहुँ भक्तजनहरुको घुँइचो लाग्ने बागेश्वरीमा फोहर थुप्रियर दुर्गन्धित बनेपछि संघले सरसफाईका लागि आब्हान गरेको हो । मन्दिरको आन्तरिक प्रशासनले मन्दिरको वरिपरि मात्र सरसफाई गरेपनि बागेश्वरीको…