१३ पुस २०८२, आइतबार | December 28, 2025

नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरकाे गैँडाकोटमा बसकाे ठक्करबाट २ जना मृत्यु भएकाे छ । गैँडाकोट-१० भैसाखाेरीमा गैँडाकोटबाट कावासाेतीकाे लागि छुटेकाे ग ७ ख २५२५ नम्बरकाे बसले पैदलयात्रीलाई ठक्कर दिंदा २ जनाकाे मृत्यु भएकाे हाे । बसकाे ठक्करबाट गैँडाकोट ११ निवासी पुष्पराज श्रेष्ठका ७ वर्षीय छाेरा विशाल श्रेष्ठकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका…