नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले आफ्नो कार्य सम्पादनको खबरदारी गर्न सञ्चारर्मीलाई आह्वान गरेका छन् । सोमबारदेखि कार्यभार सम्हालेका सिडीओ तामाङले मंगलबार पत्रकारहरुसंग 'परिचयात्मक कार्यक्रम' गरेर आफ्नो कार्यसम्पादनको खबरदारी गर्न आह्वान गरेका हुन् । उनले आफ्नो जिम्मेवारी र भूमिका निभाउन इमान्दार प्रयास गर्ने बताए । उनले…